देशका प्रमुख मिडीयाका प्रमुख समाचार डिभी लोटरी हुन्छन,अनि त्यो देशलाई ठुला देशले त्यसै हेप्ने भइहालेनि
लास भेगासमा दौरा सुरुवाल टोपी लगाएको यो नेपाली म ठिटो देखेर खेरैहरु पछि लागेका थिए,गर्ब गरौ हाम्रो पोसकको :)
Poon Hill #AnnapurnaTrek #Nepal
हाम्रा राजनैतिक पार्टी भन्दा बिदेशमा पसिना चुहाएर देशबनाउदै गरेका सक्रिय पलायनबादीहरुको रेमिन्टान्स पार्टी नै उत्तम
प्रकाशले आफ्नो छाया पार्दैन!
यसरी फेवाताल आफ्नो कद छोटाउदै छ
यदी तिम्रो उदेश्य सुन्दा कोहि हाँसेन भने,सोच्नुस तपाईको उदेश्य धेरै सानो रैछ! Just do it
कुनैबेला Vietnam war को मेमोरियल मियुजियमतिर पनि पुगिएकै हो,होचीमिन सिटी,आम्रिकाले धुलो चाटेकै रैछ त्यहाँ
कुनै बेला यसरी अरबको मरुभुमीमा बसेर बेली डान्स पनि हेरियो
कुनै बेला हेलिकप्टरबाटै हामी पुनहिल पनि पुगियो,नेपाल घुमेरै नसकिने र नथाकिने देश हो
मुक्तिनाथ यसरी जिप लिएर पुगियो कुनै बेला
जोमसोमको खासान्ग रिसोर्टबाट बिदाबारी हुदैको संझना
ध्यान गर्न पर्छ साथी यसरी
मंसिरसम्ममा यो टापुमा मेरो एउटा कुटी बन्दैछ र मेरो विकेन्ड यतै बित्छ अनि
जापानिज खाना मिठो भए पनि अजिनोमोतो हाल्छन कि शंका
अरबियन मुलुकमा सबैभन्दा घुम्न रमाइलो दुबइ हो । मेरो पर्सनल थट :)
भगवान शरणम! शुभ प्रभात! सबैको जय रहोस!
@yak2yeti @wanderlustersuk @jonistravelling  something nice in #Ubud
@hi_paru ठिकैछ,यता होटलको सुमिन्ग पुलको भरपुण उपयोग भैराछ #GM
@indradhoj हाहा ,जापानिजहरुले यसलाई सुसी बनाएर काचै खान्छन, हाम्ले अमिलोमा साधेर खानेनि? मलाई त ग्रिल मन पर्छ
फुटबल हेर्नुको मजा अझ त्यसमा बिचीत्रका फेन पनि भए भने , रमाइलो फोटो
रमाइलो ठाँउ
अब पोलेको ट्राउट माछाको अडर गरियो,माछापुछ्रेको काखमा चिसो पानीमा हुर्केको
@rosupakku आज ओचा एबी र तोफु धेरै खाइएछ, अब रेस्ट गर्नु पर्ला

« 1 2 3 4 ... 12 »

Last mentioned in:

All mentions »

A Son,Father, Husband & Entrepreneur. A Golf, Lawn Tennis , World Traveler,Adventurer .Life is Beautiful.Please don't follow me if U R president of the nation:)

statistics

  • friends:

    0

  • followers:

    4

  • total posts:

    274


calendar

friends

no friends, let's find some!

show all »